१७ श्रावण २०७७, शनिबार २०:५२  


image

काठमाडौं । गायक प्रकाश सपुत नयाँ गीत लिएर आएका छन् । देवी घर्तीको स्वरमा रहेको गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ ।

‘बदला बरिलै…’ बोलको गीतले बलात्कार बिरुद्ध आवाज उठाउने प्रयास गरेको छ । समाजका कतिपय प्रतिस्ठित व्यक्तिहरुबाटै छोेरीहरु बलाल्कृत भइरहेका घटनालाई चित्रित गरिएको गीतमा

अन्नततः अपराधीसँग समाजले बदला लिएरै छोड्छ भन्ने सन्देश दिन खोजिएको छ ।

गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुब कोइराला मुख्य भूमिकामा छन् । भिडियो निर्देशन प्रकाश सपुतले गरेका छन् ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन