१७ श्रावण २०७७, शनिबार १६:२९  


image

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कु’टिएका छन्। उनलाई कार्यलयकै सहयोगीले कार्यकक्षमै कुटेका हुन् ।

उनीलाई दुईजना कार्यालय सहयोगी नेत्रा भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सञ्जेलमाथि कु’ट्ने दुबैलाई प्र’हरीले नियन्त्रणमा लिएको जनाइएको छ । सञ्जेल शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटिएको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

सञ्जेल भ्रष्टाचारविरोधी भनेर चिनिदै आएका थिए ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

पर्सामा थप ७० जनामा कोरोना संक्रमण

 २७ श्रावण २०७७, मंगलवार ०९:१२  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन