१७ श्रावण २०७७, शनिबार १७:४४  


image

साउन १७ । नेपालमा शनिबार थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि त्यस्तै आज मात्रै देशभर थप ९३ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ४ सय ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ९३ जना निको भएर घर फर्केको जानकारी दिएका हुन् ।

नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन