१७ श्रावण २०७७, शनिबार १४:५१  


image

ज्योति मगर भन्ने बित्तिकै धेरैले छोटा लुगा र भड्किलो व्यबहार बुझ्ने गर्छन् । उनी मोडलिङ र गायन दुबैमा सक्रिय छिन् ।

उनी जहाँ पुग्छिन् त्यहाको माहोल गर्मिने गर्दछ । तेसैले पनि स्टेज कार्यक्रमा र बिदेशका कार्यक्रममा उनलाई अफर गर्नेको घुइचो छ ।

उनले गाएका गीत पनि भड्किलो नै हुनेगर्दछ । उनले यसपालिको तीज गीत भने ब्यङ्यात्मक किसिमको छ ।

यसपाली भने उनी गालीबाट बच्ने गीत निकालेकी छिन् । उनी आफ्नो बिगत सम्झिदै भन्छिन् स्टेज कार्यक्रमको ३०० देखी अहिले एक लख सम्मको पारिश्रमिक लिने गर्दछु ।

उनले आफ्ना ब्यक्तिगत केही कुरापनी खोलेकी छिन् ।

हेरौ भिडियो


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन