१७ श्रावण २०७७, शनिबार १४:२४  


image

१७ साउन, मलेसियामा नेपाली सुरक्षा गार्डलाई कु’टेको भिडियो सार्वजनिक भएपछि मलेसियन प्रहरीले यसबारे अनुसन्धान थालेको छ । अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले घ’टना जलन मदरसाको पार्किङ स्थलमा भएको बताएका छन् ।

राजब अहमदको भनाईलाई उदृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाए अनुसार एक पाकिस्तानी नागरिकले नेपाली सुरक्षा गार्डलाई लठ्ठीले पिटेको हो ।

‘हामीलाई विश्वास छ कि पि’ट्ने मान्छे पा’किस्तानी नागरिक हो भने कु’टाइ खाने मान्छे त्यही भवनमा सुरक्षा गार्डको काम गर्ने नेपाली नागरिक हो’, राजब अहमदले भनेका छन् । प्र’हरीले घ’टनाको अनुसन्धान र घ’टनाको कारण पत्ता लगाउन लागिपरेको अहमदले बताए ।

कसैलाई यो घ’टनाको बारेमा थाहा भएमा आफूहरुलाई जानकारी गराउन पनि उनले आ’ग्रह गरेका छन् । घ’टनाको बारेमा जानकारी भएकाहरुलाई प्र’हरी अधिकारीहरु स्टेफन जोनसेनको फोन नम्बर ०१६३७६७३९० र सारुल अजुन सारोमको फोन नम्बर ०१६२०१४३३४ अर्थात क्वालालम्पुर प्रहरी हटलाइन नम्बर ०३२११५९९९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

हिजो शुक्रबार भिडयो सामाजिक सञ्जालमा आएपछि मलेसियामा रहेको नेपाली दूतावासले अनुसन्धानको लागि त्यहाँको प्रहरीमा उजुरी गरेको थियो ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन