१७ श्रावण २०७७, शनिबार ११:२७  


image

भारतको पञ्जावमा न’क्कली र’क्सी पिउँदा ३८ जनाको मृ’त्यु भएको छ । भारतिय मिडियाका अनुसार बटाला र तरन तारण र पन्जाबको अमृतसर जिल्लामा न’क्कली र’क्सी पिएका ३८ जनाको मृ’त्यु भएको हो ।

र’क्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घ’टनामा संलग्नलाई क’डा का’रबाही गर्न मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले निर्देशन दिइसकेका छन् ।

त्यस्तै भारतकै आंध्र प्रदेशमा स्यानिटाइजर खादा १० जनाको मृ’त्यु भएको छ ।

र’क्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको मृ’त्यु भएको भारतिय मिडियाले जनाएका छन् ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन