१६ श्रावण २०७७, शुक्रबार २०:२५  


image

नयाँ दिल्ली । टिभी च्यानलमा काम गरिरहेकी एङ्कर प्रिया जुनेजाले देह’त्या’ग गरेको खबर आएको छ ।

जानकारी अनुसार उनले यो कदम किन लिइन् भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

प्रियालाई चिन्नेहरूले सामाजिक सञ्जालमा आफ्ना भावनाहरू व्यक्त गरिरहेका छन् ।

एक साथीले ‘यस्तो कदम चाल्नु अघि वरपरका मानिसहरूसँग कुरा गर्नुपर्ने’ भनेर लेखेका छन् ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन