१५ श्रावण २०७७, बिहीबार २१:२९  


image

एजेन्सी । भारतीय लोकप्रिय अभिनेता सुशान्त सिहं राजपूतको नि’धन भएको डेढ महिना भइसक्दा पनि प्र’हरीले उनको मृ’त्युको कारण पत्ता लगाउने कोशिस गरिरहेको छ ।

यसैबिच सुशान्त प्रकरणमा बाबुले प्रे’मिका रिया चक्रवर्ती नै मुख्य दो’षी भएको भन्द्र प्र’हरीलाई बयान दिएका बेला सुशान्तकी पूर्व प्रेमीका अंकिता लोखंडेले रिया चक्रवर्तीसँग सुशान्त खुशी नभएको कुरा सुशान्तले आँफुलाई सेयर गरेको भन्दै प्र’हरीलाई बयान दिएकी छिन् ।

अंकिताले बिहार प्र’हरीलाई रियासँगको बि’ग्रदो सम्बन्धका कारण सुशान्त त’नावमा रहेको र ब्रे’कअप चाहेको विषयका कुराकानी समेत उनले प्र’हरीलाई स्क्रिनसर्ट गरेर प्रमाण सहित उपलब्ध गराएको बताएकी छिन् ।

सुशान्तको मृ’त्युपछि अंकिता दुईपटक पटना गएकी थिइन् । त्यतिबेला उनले सुशान्तकी बहिनी स्वेतालाई पनि भेटेकी थिइन् । अकिंताले स्वेतालाई उक्त च्याट समेत देखाएको प्र’हरी सँगको बयानमा उल्लेख गरेकी छिन् ।

यसै बिच सुशान्तका बाबु केके सिंहले प्र”हरीमा रिया वि’रुद्ध उजुरी दिए लगत्तै रिया चक्रवर्ती घरबाट फ’रार भएकी छिन् । केके सिंहले बिहार प्र’हरीमा रियाका कारण आफ्ना छोराको मृ’त्यु भएको आ’रोप लगाउँदै उजुरी दिए लगत्तै प्र’हरी रियाको घरमा सोधपुछका लागि गएको समयमा रिया घरबाट भागेको प्र’हरीलाई जनाउँदै इण्डिया टुटेले जनाएको छ ।

इण्डिया टुडेका अनुसार प्र’हरी सोधपुछका लागि उनको घरमा आउने जानकारी पाए लगत्तै रिया फरार भएको र उनको मोवाइल समेत अफ भएको अनुसन्धानमा खटिएका अधिकारीहरुले उल्लेख गरेका छन् । सुशान्तका बुबाले रियाले सुशान्तको करोडौँ रुपैयाँ हिनामिना गरेको आ’रोप लगाएर हत्याको मुख्य कारक नै रियालाई ठहराउँदै उजुरी दिएका छन् ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन