१५ श्रावण २०७७, बिहीबार १४:४३  


image

हाम्रो समाजमा अहिले अप’रा’धीक घ’टना खुबै घ’ट्न थालेका छन् । केही गन्य मात्रामा अ’परा’धी भएतापनी अहयोगी हात भने धेरै लम्किने पनि गर्दछन् ।

केही दिन अगाडी ए’सिड प्र’हारबाट घा’इते भएकी ओखलढुंगाकी पवित्रा कार्कीलाई उद्यमी तथा समाजसेवी हेम थापाले नगद सहयोग गरेका छन् ।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर हेम थापाले अमेरिकाबाट पठाएको २० हजार नगद सामाजिक संजालमा सक्रिय मुकुन्द घिमिरे “मुकुन्दे” ले पि’डित पवित्राकी आमालाई हस्तान्तरण गरेका छन् ।

पवित्रालाई भेट्न र उनलाई आएको नगद उपलब्ध गराउन मुकुन्दको साथमा अर्का अभियन्ता पुण्य गौतम पनि अस्पताल पुगेका थिए ।

भेटघाटका क्रममा पवित्राकी आमा र उनका दाईले दो’षीलाई कडा भन्दा कडा का’रवाही हुनुपर्ने बताएका छन् ।

यही साउन ८ गते साँझ काठमाडौंको सीतापाइलामा कार्कीमाथि ए’सिड प्र’हार भएको थियो । उनलाई ए’सिड प्र’हार गर्ने भारतीय नागरिकलाई प्रहरीले सोही दिन राति प’क्राउ गरेको थियो ।

बिस्तृतमा भिडियोमा हेर्नुहोला :


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन