१३ श्रावण २०७७, मंगलवार ११:०६  


image

साउन १३ । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृ ‘त्यु र चार बि’रामी भएका छन् ।

नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृ ‘त्यु भएको प्र’हरीले जनाएको छ ।

च्याउ खाएपछि बि’रामी भएका बालक धा’मीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अ’स्पताल लै’जाँदै गर्दा बाटोमै मृ ‘त्यु थियो ।

उनको श”व परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँ’दा वि’रामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अ’स्पतालमा उप’चार भइ’रहेको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन