१३ श्रावण २०७७, मंगलवार ०६:२५  


image

फुटबलर क्रिस्टियानो रोनाल्डो र बिपाशा बसुको सन् २००७ को एउटा तस्विर अहिले आएर भाइरल बनेको छ ।

फिल्मी करियरमा उदाउँदै गर्दा रोनाल्डो र बिपाशाका केही तस्बिर सार्वजनिक भएका मध्ये यो तस्विरले उक्त समयमा पनि ओधी चर्चा पाएको थियो । जुन समयमा उनी नायक जोन अब्राहमसँग प्रेममा थिइन् ।

रोनाल्डो र बिपाशाको लिंकअपको खबरले जोन विपासासँग रिसले आगो भएका समाचारहरु पनि भाइरल बनेका थिए ।

समाचार एजेन्सीहरुका अनुसार रोनाल्डो र बिपाशाको उक्त तस्बिर लिस्बनमा एक म्यागेजिनका लागि खिचिएको थियो ।

रोनाल्डो र बिपाशा उक्त कार्यक्रमको पार्टीमा असाध्यै नजिकिएका खिचिएको तस्विर सो समयमा अत्यधिक र्चा कमाउन सफल भएको थियो ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन