१३ श्रावण २०७७, मंगलवार ०६:१६  


image

साउन १३ । निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ ।

सो पर्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य समूहको रिक्त महिला सदस्यमा उहाँको नामा सिफारिस गरेकाले निर्वाचन आयोगले उहाँलाई निर्वाचित गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

गोरखापत्र दैनिकमा खबर छ ।

नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्न संसदमा सरकारले पेश गरेको संशोधन विधेयकमा पार्टीको निर्णय विपरित सो विधेयकको विपक्षमा संसोधन प्रस्ताव दर्ता गराएको तथा मतदानमा भाग नलिएपछि पार्टीले गिरीलाई निष्कासन गरेको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन