१२ श्रावण २०७७, सोमबार १९:११  


image

एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र नतिजा सार्वजनिक गर्न तयारी थालेको जनाएको छ ।

यसपटक विद्यालय आफैँले रुजु गरेर लेजर तयार पारेकाले त्रुटि कम हुने पनि बोर्डले जनाएको छ ।

देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बताइएको छ ।

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए । कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

स्थगित परीक्षा दसैँअघि नहुने

 २० श्रावण २०७७, मंगलवार ०९:५६  

हेर्नुहोस् यसरी एसईईको नतिजा

 १५ श्रावण २०७७, बिहीबार ०९:२१  

एसईईको नतिजा आउदै

 २९ असार २०७७, सोमबार १३:५५  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन