९ श्रावण २०७७, शुक्रबार २१:११  


image

भारतीय लोकप्रिय अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म फिल्म ‘दिल बेचरा’ को रिलिज गरिएको छ ।

फिल्म ‘दिल बेचरा’ आज अनलाईन प्लाटफर्म हटस्टारमार्फत रिलिज गरिएको भारतीय मिडियाले जनाएको छ । जुन सित्तैमा हेर्ने सुबिधा निर्माण यूनिटले दिएको छ ।

सुशान्तको यो अन्तिम फिल्म भएकोले यो फिल्ममा राम्रो चर्चा पाउने आशा गर्न सकिने भन्दै भारतीय मिडियाले समाचारमा उल्लेख गरेका छन् ।

सुशान्तको सोही फिल्मको ट्रेलरले छोटो समयमा नै सर्वाधिक चर्चा बटुलेको थियो । एजेन्सी


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन