९ श्रावण २०७७, शुक्रबार १४:२२  


image

साउन ९ । कोरोनाका कारण लामो समय देखि रोकिएका चलचित्रका सुटिङ धमाधम सुरु हुन लागेका छन् । त्यस्तै बलिउड चलचित्र टाइगरको तेस्रो सिरिज बन्ने भएको छ ।

उक्त चलचित्रमा अभिनेता सलमनन खानर अभिनेत्री कैटरिना कैफको जोडि पुन देख्न सकिन्छ । भारतिय मिडियाका अनसार सलमान र क्याट्रिनाले ठूलो पर्दामा धमकेदार अभिनय गर्ने बताइएको छ ।

मनिष शर्माको निर्देशन रहेको चलचित्रको सुटिङ अर्को वर्षमा सुरु हुने बताइएको छ । चलचित्रलाई दिएर अभिनेत्री कैटरिना निकै खुशी रहेकी छिन् ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन