८ श्रावण २०७७, बिहीबार २१:१७  


image

साउन ८ । चलचित्र ‘क्रिस’बाट लोकप्रिय बन्दै आएका बलिउड अभिनेता ऋतिक रोशनको एक खबर बाहिर आएको छ ।

उनले अब चलचिब ‘क्रिस ४’ मा अभिनय गर्ने भएका छन् । ऋतिक यस चलचित्रमा अहिले सम्मकै फरक अबतार र चार भुमिकामा देखा पर्ने भारतिय मिडियाले जनाएको छ ।

राकेश रोशनको निर्देशन रहेको चलचित्र ‘क्रिस ४’ को स्किृप्टमाथि काम भइरहेको बताइएको छ । निमार्ण पक्षका अनुसार चलचित्रमा अन्य कलकार फाइइनल भएका छैनन् ।

कोरोनाका कारण रोकिएका बलिउड चलचित्र अब भने धमाधम सुरु हुन लागेका छन् ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन