१ श्रावण २०७७, बिहीबार १४:२८  


image

भिडियो शेयरिङ एप टिकटकलाइ जरिवाना भएको छ । भिडियो शेयरिङ एप टिकटकलाई बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा दक्षिण कोरियाले जरिवाना गरेको छ ।

टिकटकमा रहने प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले टिकटकलाई जरिवाना गरेको हो ।

कमिसनले टिकटकलाई १८ करोड ६० वन अर्थात १ करोड ७५ लाख नेपाली रुपैयाँ जरिवाना गरेको हो ।

टिकटकमाथि लागेको यो जरिवाना टिकटकले वर्षभरि कमाउने रकमको ३ प्रतिशत रहेको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन