२४ असार २०७७, बुधबार २१:५२  


image

२४ असार । अस्पतालको आईसीयू उपचाररत एक महिलालाई यौ न दू व्र्य वहार गरेको आ रोपमा पर्सा प्रहरीले ४ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ । वीरगञ्जको अली अर्थो एण्ड ट्रमा हस्पिटलका ४ जना स्वास्थ्यकर्मीलाई यौ न दू व्र्यव हारको आ रोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आईसीयू कक्षमा भर्ना भएकी वीरगञ्जकी २१ वर्षीया महिलालाई हुसेन मियासहित चार जना स्वास्थ्यकर्मीले यौ न दू व्र्य वहार गरेका परिवारजनले थाहा पाएपछि घ टना सार्वजनिक भएको हो ।

आईसीयूमा उपचाररत उक्त महिलालाई मङगलबार राति पुरुष स्वास्थ्यकर्मीहरुले यौ न दू व्र्य वहार गरेको भएता पनि बुधुबार विहान मात्रै घ टना सार्वजनिक भएको हो ।

अस्पतालका सञ्चालक हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीले स्वास्थ्यकर्मीहरु दोषी देखिएमा कारवाही गर्न अस्पताल प्रशासनले प्र हरीलाई सहयोग गर्ने बताए । प्र हरीले पी डित महिलासँग सोधपुछ गरेपछि स्वास्थ्य कर्मीहरुलाई नियन्त्रणमा लिएको हो ।

१० दिन अगाडि वीरगन्जकै एक निजी अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी ती महिलाको स्वस्थ्यमा समस्या आएपछि चिकित्सककै सल्लाहमा मङगलबार बेलुकी अली अर्थो एण्ड ट्रमा हस्पिटलको आईसीयू कक्षमा भर्ना गरिएको थियो । Source: News24Nepal.Tv


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

पर्सामा थप ७० जनामा कोरोना संक्रमण

 २७ श्रावण २०७७, मंगलवार ०९:१२  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन