२४ असार २०७७, बुधबार २१:२९  


image

नायिका स्वस्तिमा खड्काले निर्देशक तथा निर्माता यूवराज लामाले दिएको एक बयानमा आपत्ती जनाएकी छिन् ।

सामाजिक संजालमा स्वस्तिमाले लेखेकी छिन्–‘चलचित्र क्षेत्रको एक जिम्मेवार र वरिष्ठ व्यक्तिबाट यस्तो खालको बयान आउनु दुःखलाग्दो कुरा हो ।

जर्ब-जस्ती छु.ने, चु’म्बन गर्ने, कसैको सहमतीविना जर्ब-जस्ती तान्नु आफैमा शारीरिक उत्पीडन हो । मेरो पेशामा कुनै पनि प्रकारको उत्पीडनका लागि कुनै पनि बहाना सह्य छैन ।

म फेरि पनि दोहोर्याउँछु, कुनै प्रकारको उत्पीडन ।’

स्वस्तिमाले अगाडि लेखेकी छिन् – “नायिका भएर यति त सहनुपर्छ भन्ने अपमानजनक बयान कसैले पनि जतिबेला पनि बनाउन सक्छ ।”

के भनेका थिए लामाले ?

हाल होटल व्यवसायमा व्यस्त रहेका निर्देशक लामाले नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवा,दको बिषयमा आफ्नो भनाई राख्दै भनेका छन्–

‘यदि शो,षण भएको हो भने आवाज उठाउनु पर्दछ ।

तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छोयो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन