२४ असार २०७७, बुधबार २१:००  


image

कोरोना भाइरसको संक्रमण फैलिएसँगै फिल्मी क्षेत्र डामाडोल नै भएको छ । न हलमा फिल्म प्रर्दशन गर्ने वातारण छ न छायां कन नै गर्ने समय । तर लकडाउनको समयमा पनि बलिउडमा भने पुरानो फोटो र प्रसँगले स्थान पाएको छ ।

राधे, योर मोस्ट वान्टेड, भाइ, कभी ईद कभी दिवाली, गन्स अफ नार्थ लाइन, लगायत फिल्म मार्फत देखा पर्न लागेका बलिउड सुपरस्टार सलमान खानले लकडाउनको समयमा आफ्नो फार्म हाउसमा समय बिताउँदै पुराना दिनहरुको स्मरण गरेका छन् ।

सलमान खानले कपिल शर्माको शोमा आफुलाई केहि मानिसले कु’टे’को प्रसँग सुनाउँदै घर अगाडी सडकमा उभिएर एक फ्यान सलमानका भाइ सोहेल खानलाई गा’ली गरिरहेका बेला सलमान सोही स्थानमा पुगे लगत्तै ५ जनाको समुहमा रहेका युवाहरु उनीमाथी पनि जा’इला’ग्न थाल्छन् ।

उक्त समयमा सलमानले आँफु हिरो भएको बिर्सिदै आँफुले पिटाई खाइरहेको समय समेत उनले स्मरण गरे । भने ‘जब ती मानिस मलाई कु’टि’रहेका थिए म कुनै हिरोको जस्तो रियाक्ट गर्नुको सट्टा ओ दुख्यो भन्दै चिच्याउँदै थिए ।’


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन