२४ असार २०७७, बुधबार १६:१६  


image

२४ असार, काठमाडौंः ट्याक्सी सेवा सञ्चालन गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

समितिले विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्रले अपनाउन भनेका सावधानीका उपाय तथा मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न निर्देशन दिएको हो ।

बुधबार ट्याक्सी व्यवसायी र समिति बिच भएको छलफलमा यो निर्णय भएको हो ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

पर्सामा थप ७० जनामा कोरोना संक्रमण

 २७ श्रावण २०७७, मंगलवार ०९:१२  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन