२४ असार २०७७, बुधबार १२:२३  


image

२४ असार : चीनमा बस दु’र्घ’टना भएको छ । चीनमा विद्यार्थी बोकेको बस दु’र्घ’टना हुँदा २१ जनाको मृ’त्यु भएको भने अन्य १५ जना घा’इते भएका छन् ।

परीक्षा दिने विद्यार्थीलाई बोकेर हिडेको बस चीनको कुसाओँ प्रान्तको एन्शुनमा तालमा खसेको हो ।

उक्त बस रेलिङ्गमा ठो’क्किएपछि तालमा खसेको अन्तरास्ट्रिय संचार माध्यमले जनाएको छ ।

चिनियाँ सञ्चार माध्यमले जनाए अनुसार शोहि बसमा प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी मात्रै रहेको जनाइएको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन