२३ असार २०७७, मंगलवार ०८:००  


image

कैलालीको लम्कीमा प्रधानमन्त्री तथा नेकवा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा भएकोकोणसभामा अर्का अध्यक्ष प्रचण्ड निकट कार्यकर्ताले आ क्र’मण गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

सोमबार साँझ ५ बजेतिर लम्की चोकमा ओली निकट कार्यकर्ताले र्यालीसहित कोणसभा गरिरहेको बेला प्रचण्ड निकट कार्यकर्ता एकाएक आएर आ क्र’मण गरेपछि स्थिति तना’वग्र’स्त बनेको थियो ।

सचेत नागरिक समाज लम्की कैलाली नामक संस्थाको ब्यानरमा ओलीको तस्बिरसहित नेपालको नक्सा राखेर दुई दर्जनबढी युवाको सहभागितामा लम्की चौराहामा प्रदर्शन समेत भएको थियो ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन