Skip
Bishal4You    १७ असार २०७७, बुधबार १४:५७  


image

तेहरान – इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको बि’स्फो’ट र आ’गला’गीका कारण कम्तीमा १९ जनाको मृ’त्यु भएको छ।

इरानी आ’पतकालीन सेवाका अनुसार मृ’त्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका छन्। प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर बि’स्फो’ट भएका पाइएको छ।

प्र’हरी र उद्धारकर्मीले घ’टना स्थ’लबाट अरु घा’इतेको उद्धार गरी अस्पताल लगेका थिए।

उक्त घ’टनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्र’हरीले अनुसन्धान सुरु गरेको जनाएको छ। रासस

फेसबुकको भिडियो डाउनलोड गर्ने सजिलो App तपाईकोहरुको मोवाइलको लागि डाउनलोड गर्नुहोस् :- Download

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH