Skip
Bishal4You    १७ असार २०७७, बुधबार १४:३८  


image

उपत्यकामा भएको भया’नक सडक दु’र्घ’टनामा ३ जना गम्भीर घा’इते भएका छन् । काठमाडौंको सामाखुसीमा ट्रक र मोटरसाइकल एक आपसमा ठो’क्किँदा तीन जना घा’इते भएका हु’न् ।

भारतीय नम्बर प्लेटको युके ०८ सिए ३२५८ नम्बरको ट्रक र बा ७८ प ६८५७ नम्बरको मोटरसाइकल एकापसमा ठो’क्किँदा मोटरसाइकलमा सवार तीन जना घा’इते भएको प्र’हरीले जानकारी दिएको छ ।

घा’इतेहरुमा सुरेश अधिकारी, उनकी श्रीमती अनुपा बराल र छोरा असलेश रहेका छन् ।

घा’इतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घा’इतेमध्ये अनुपाको अवस्था भने ग’म्भीर रहेको जानकारी दिइएको छ ।

फेसबुकको भिडियो डाउनलोड गर्ने सजिलो App तपाईकोहरुको मोवाइलको लागि डाउनलोड गर्नुहोस् :- Download

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार

ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन

 २४ असार २०७७, बुधबार १६:१६  

ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH