Skip
Bishal4You    १७ असार २०७७, बुधबार ०९:२८  


image

नेपाल र भारतमा चर्चित टिकटक कलाकार निशा गुरागाईको अ श्लील भिडियो बाहिरिएको छ । उनी आफैंले उक्त भिडियो आफ्नो भएको स्बीकारेकी छिन् । उनले भनेकी छिन् म र मेरो प्रेमी उक्त भिडियोमा देखिएका हौं र यो नितान्त व्यक्तिगत मामिला हो । उनले भाइरल गर्ने उद्धेश्यले नभै ब्यक्तिगत रमाइलोका लागि भिडियो खिचेको बताएकी छिन् । भाइरल भिडियोलाई रोकिपाउँ भनि हालै निशाले प्रहरीमा उजुरी समेत दिएकी छिन् ।

मुम्बईमा पर्ने खारघर पुलिस थानामा उनले दिएको उजुरी समेत हाल सामाजिक सञ्जालमा व्यापक सेयर भएको छ । यसअघि नेपाली एक नायिकाको फेक अ श्ली ल भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पुगेको एक नायिकाको फेक अ श्ली ल भिडियो सार्वजनिक भएपछि चलचित्र क्षेत्र त नाव ग्र स्त भएको थियो ।

नायिका यसको कानुनी उपचारका लागि समेत गएकी थिइन् । कसैको इज्जत र अस्मीतामाथि खेलवाड गर्नेविरुद्ध सबै एकजुट भएर कानुनी उपचार खोज्नु पर्ने नायिका पूजा शर्माले आह्वान गरेकी सामाजिक सञ्जालमा आव्हान गरेकी थिइन् । इण्डियन स्पाइडर स्क्वाइडले अझै केही नायिकाहरुको अ श्ली ल भिडियो सार्वजनिक गर्ने ध म्की दिएको थियो ।

एक नायिकाको फेक अ श्ली ल भिडियो सार्वजनिक हुनु र इण्डियन स्पाइडर स्क्वाडको ध म्की ले नायिकाहरु चिन्तित बनेका थिए । तर, अहिले उक्त घटना सामसुम भएको छ । नायिका पूजा शर्माले फेसबुकमा लेखेकी त्यस समयमा लेखेकी थिइन्, ‘यस्तो घटिया सोच र कार्य गर्नेहरु विरुद्ध हामी सबै विवेकशील प्राणी एक भएर लाग्नु जरुरी छ । कसैलाई पनि कसैको इज्जत अ स्मितामा खेलवाड गर्ने अधिकार छैन ।

कलाकारलाई मात्रै नभर यो सबैलाई पर्न सक्छ । समयमै सजक हौँ । यसको विरुद्ध तुरुन्तै कानुनी उपचार खोजौँ । हाम्रो छात संगठन नेपाल कलाकार संघले तुरुन्तै पहल गरोस् । म हार्दिक अनुरोध गर्दछु । आफ्नो मात्र हैन अरुको पनि इज्जत गर्न सिकौं.

फेसबुकको भिडियो डाउनलोड गर्ने सजिलो App तपाईकोहरुको मोवाइलको लागि डाउनलोड गर्नुहोस् :- Download

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH