१० असार २०७७, बुधबार १६:३०  


image

नेपाली क्रिकेटर खेलाडी सन्दिप लामिछानेको मूल्य एक करोड पुगेको छ ।

सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा आज बुधबार हुन लागेको छोटको ड्राफ्टमा सन्दिप लामिछानेको मूल्य एक करोड रहेको छ ।

नेपालका युवा क्रिकेटर खेलाडी लेगस्पिनर सन्दिपको लागि ड्राफ्टमा ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार रुपैया तोकिएको छ ।

सिपियलको छनोट ड्राफ्टमा नाम लेखेएका खेलाडी मध्ये सन्दिप सबैभन्दा महंगोमा चौथो खेलाडी हुन् ।

विभिन्न २३ देशका ५ सय ३७ जना खेलाडीको नाम ड्राफ्टमा तोकिएको छ ।

सन्दिपले अघिल्लो सिजनको सिपिएल बर्बाडसबाट खेलेका थिए ।

फेसबुकको भिडियो डाउनलोड गर्ने सजिलो App तपाईकोहरुको मोवाइलको लागि डाउनलोड गर्नुहोस् :- Download


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

इङ्लिस प्रिमियर लिगको अन्योलता कायमै

 ६ बैशाख २०७७, शनिबार ०९:१९  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन