२३ जेष्ठ २०७७, शुक्रबार १८:४८  


image

जेठ २३ – जवान र सुन्दर देखिन सबैलाई रहर हुन्छ सुन्दर देखिनका लागि मानिसले अनेक अनेक गरेका हुन्छन् ।

महिलाहरु सुन्दर र जवान देखिन मंहगो क्रिम लगाउने वा ब्युटिपार्लर धाउने गर्छन् ।

तर एक युवतिले भने आफु सुन्दर देखिनकै लागि हदै पार गरेकी छिन् ।

उनले सुन्दर जवान देखिनका लागि सुगुरको रगतले नुहाउने गरेकी छिन् ।

उनले ३ ४ दिनको फरकमा सुगुरको रगतले नुहाउने गरेको बताएकी छिन् ।

कैनल नाम गरेकी उक्त युवति एक चर्चित मोडर हुन् ।

उमेरले १९ बर्ष पुगेकी कैनल सुगुरको रगतले नुहाएकै कारण चर्चामा पुगेकी छिन् ।

उनले सधै मासु पसलबाट सुगुरको रगत किनेर ल्याउने गर्छिन र ३ ४ दिनको फरकमा नुहाएर आफु सुन्दरी भएको महशुस गर्छिन ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन