Skip
Bishal4You    १७ जेष्ठ २०७७, शनिबार १६:५१  


image

गएको २४ घण्टामा नेपालमा १८९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले गएको २४ घण्टामा १८९ संक्रमित थपिएको जानकारी दिएको छ।

यो सँगै, नेपालमा संख्या एक हजार ४०१ पुगेको छ। संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएर घर फर्किएका छन्।

फेसबुकको भिडियो डाउनलोड गर्ने सजिलो App तपाईकोहरुको मोवाइलको लागि डाउनलोड गर्नुहोस् :- Download

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH