ललितपुर- ललितपुरको गोदावरी नगरपालिका–५ लेले सरस्वती कुण्ड बस्ने ३० वर्षे उमेश मानन्धर बेप* त्ता भएका छन् । सुष्त मनस्थिति प्रष्ट बोल्न नसक्ने स्वभागका उमेश एक हप्ता देखी बे* पत्ता भएको बताइएको छ ।

गएको शनिबार अबेरसम्म घर नआएपछि खोजी कार्य भएको हो । गहुँगोरो वर्ण, निलो हुक, कालो ट्राउजर, कालो म्याजिक चप्पल लगाए उमेश बे* पत्ता भएपछि परिवार तनाबमा रहेको छ । उनलाई खोजबिन गर्न र फेला परेको खण्डमा सम्पर्क गरी सहयोग गर्न परिवारले अपिल गरेको छ ।

फेला परेको खण्डमा मोबाईल नम्बर ९८०८२५०३१६ र ९८०३३४६२८८ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार