ढुंगाले लागेर सन्धिखर्क नगरपालिका–११ चौताराकी २३ वर्षीया आरती बिकको मृत्यु भएको हो । माटो खन्दै जाँदा ढिस्को भत्किएर माथि आडैमा रहेको ढुंगा खसेर टाउकोमा लागेर बिकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाउको छ।

उनी बिहीबार साँझ घर पोत्ने माटो खन्न घर नजिकैको जंगलमा गएकी थिइन्। उनको श’व पो’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार