एजेन्सी । विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोलाई पनि को’रोनाको सं’क्र मण पुष्टी भएको छ । कोरोना सं क्रमण पुष्टि भएपछि रोनाल्डो पनि क्वारेन्टाइनमा बसेको बिबिसीले जनाएको छ । उनि आफ्नी आमालाई पोर्चुगलमा भेट्न गएका बेला सं’ क्रमित भएको हुनसक्ने आसंका गरिएको छ ।

उनका टिममेट रुगानीलाईपनि को’रोनाको संक्र-मण भएको हुनसक्ने र रोनाल्डोलाई पनि टिममेटबाट नै सरेको हुन सक्ने समाचारमा उल्लेख छ ।

हालै स्ट्रोकको सामना गरेर उपचाररत आफ्नी आमालाई भेटेर पोर्चुगल पुगेका रोनाल्डो इटली फर्किएपछि उनलाई इन्टर मिलानविरुद्धको खेलअघि रुगानीसँग एउटै ड्रेसिङ रुम प्रयोग गरेसँगै को-रोना सं-क्रमण भएको हुनसक्ने बताइएको छ । उनी मेडेरियास्थित घरमा क्यारेन्टाइनमा बसेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार