कतारमा कोरोनाभाइरस संक्रमितको संख्या २६२ पुगेको छ । दोहाको एक मार्केट बाट तीन जनामा देखिएको भाइरस पछी उनिहरुसंग घुलमेल भएकामध्ये क्वारेन्टाइनमा राखिएकोहरुमा भाइरस देखिएको मन्त्रालयले बताएको छ । भाइरस आज मात्रै २३८ जनामा देखिएको हो । हिजो सम्म कतारमा जम्मा २४ जना मात्रै संक्रमित थिए । क्वारेन्टाइनमा अझै ८०० जना रहेका छन् ।

This brings the number of confirmed cases of the virus in the country to 262 cases so far. The Ministry of Public Health stated that the number of people infected with the virus is likely to increase among contacts of previously announced patients and those subject to quarantine … calling on community members to be reassured.

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार