विराटनगर- मिटर व्याजको रकम भुक्तानी गर्न अ* पहरणको नाटक गरी आफ्नै बाबुसँग रु २१ लाख लिएको आरोपमा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका –३ बाँसवारीका शिवनारायण महतोका छोरा मुकेशकुमार महतो र निजका कामदार सोही स्थानका कृष्ण राजवंशीलाई फिरौती रकम र चेकसहित जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत बुधबार सार्वजनिक गर्दै । तस्वीर÷मनोज दाहाल÷रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार