कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढीमा भयानक बस दुर्घटना भएको छ । साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा बस ब्रेक फेल भएर पल्टिदाँ ५५ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परि घाइते भएकामध्ये ३० को अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार