भारतको आन्द्रा प्रदेशको सोरम्पालेम भन्ने ठाउँमा रहेको आदित्य इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटिएको छ। उक्त कलेजमा तीन सयभन्दा बढी नेपाली विद्यार्थीहरू पढिरहेका छन्।

विद्यार्थीहरूले केही न’खाई रातिको १ बजेसम्म ध’र्नामा बस्दा पनि कलेज प्रशासनले केही क’दम नलिएको खबर रोटी बनाइ रहेको हालसालै भेटिएको भिडियोमा प्रशस्त मात्रामा झिं’गा भेटिएको छ। उक्त भिडियो भेटिएको २ दिन हुन नपाउदै दालमा सर्प भेटिएको स्रोतले जानकारी दिएको छ ।

विद्यार्थीहरूले केही न’खाई रातिको १ बजेसम्म ध’र्नामा बस्दा पनि कलेज प्रशासनले केही क’दम नलिएको खबर सार्वजनिक भएको छ। विद्यार्थीहरूलाई ध’र्ना नबस्न उल्टै ध’म्की दिएको छ । उक्त कलेजमा बसिरहेका सबै नेपाली र दक्षिणी भारतीय विद्यार्थीहरूलाई होस्टेलबाट ह’टाउनेबारे त्यस कलेजको प्रबन्धक कृ’ष्णमूर्तिले दिएको ध’म्की बाहिर सार्वजनिक भएको छ।

भिडियो

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार