घरमा आमालाई भनेपछि पी’डित परिवारले जाहेरी दिएपछि मात्र बला’त्कारका आरो’पीलाई पक्रा’उ सल्यान — शारदा नगरपालिकाकी एक १४ वर्षीया किशोरीलाई ब’लात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्रा’उ गरेको छ ।

बला’त्कार गरेको उजुरी परेपछि प्रहरीले मंगलबार राति किशोरलाई घर नजिकैबाट प’क्राउ गरेको हो । कक्षा १० मा पढदै आएकी बालिका एसईईको तयारीका लागि बिहानै ट्युसन पढनसँगै गएका किशोरले माघ १२ गते जब’रजस्ती ब’लत्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

किशोरले ज्यान मा’र्ने ध’म्की दिएकाले बालिकाले उजुरी दिन नसकेको र घरमा आमालाई भनेपछि पी’डित परिवारले जाहेरी दिएपछि मात्र बला’त्कारका आरो’पीलाई पक्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । आरोपी १६ वर्षीय किशोरलाई बुधबार जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप गरेर प्रहरी कार्यालयको निगरानी कक्षमा राखेर अनुसन्धान भइरहेको समाचार कान्तिपुर दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार