नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जुत्ता प्रहा’र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्र’हार गर्ने व्यक्तिलाई प्रहरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा जुम्लाका २२ वर्षीया रतन तिरुवा रहेका छन् ।

आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जुत्ता प्रहा’र भएको हो । रतनले जनयु’द्धमा बुबा गु’माएको आक्रो’शमा जुत्ता प्र’हार गरेको हुनसक्ने रतनका बुबा मोहन तिरुवाले जनयु’द्धमा ज्या’न गुमाए’का थिए ।

रतनले जनयु’द्धमा बुबा गु’माएको आक्रो’शमा जुत्ता प्र’हार गरेको हुनसक्ने बताइएको छ । प’क्राउ परेका रतनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार