कास्कीमा बिहीबार राति ९:५९ मा भूकम्पको झड्का महसुश भएको छ । कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नयाँ भूकम्प नभएर ०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पपछिकै पराकम्प भूकम्प ९ बजेर ५९ मिनेट जाँदा गएको पनि केन्द्रले जनाएको छ। सो नयाँ भूकम्प नभएर ०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पपछिकै पराकम्प भएको पनि केन्द्रले बताएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार