तनहुँ जिल्ला घर भई हाल अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका नेपाली युवा दीपेन्द्र खनाल मृ’त अवस्थामा फेला परेका छन् । मेलबर्नमा बस्दै आएका तनुँहका दीपेन्द्र खनाल गत डिसेम्बर २ तारिखका दिन आफ्नै घरको बाथरुममा मृ’त अवस्थामा भेटिएका हुन् ।सन् २००८ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका खनालले त्यसको केही समयपछि प्रोटेक्सन भिसा अप्लाइ गरेका थिए ।

उनलाई बाथरुममा मृ’त अवस्थामा फेला पारेपछि उनका साथले प्रहरीमा खबर गरेका थिए । हाल शव पोष्टमार्टमका लागि राखिएको र आवश्यक कानुनी प्रक्रिया सकिएपछि शव नेपाल पठाइनेछ । नको मृ’त्युको आधिकारिक कारण अहिलेसम्म खुलेको छैन् । केही समयदेखि परिवर्तित सामाजिक व्यवहार देखाएका खनाल एक्लै बस्न रुचाउने गर्दथे

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार