इन्दिरापुरस्थित आफैँ बसेको कोलोनीको आठौं तलाको झ्यालबाट उनीहरु हा’मफाले भारतको राजधानी नयाँदिल्ली नजिकैको सहर गाजियावादस्थित एकजनाले आफ्ना दुई सन्तानको ह’त्या गरी दुई पत्नीसहित आ’त्मह’त्या गरेका छन् । इन्दिरापुरस्थित आफैँ बसेको कोलोनीको आठौं तलाको झ्यालबाट उनीहरु हा’मफालेका थिए । भुइँमा खसेपछि ती पुरुष र उनकी पत्नीको मृ’त्यु भएको थियो । अर्की पत्नीको भने उपचारको क्रममा मृ’त्यु भएको बताइएको छ ।

अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले उनीहरुको कोठामा एउटा मृ’त खरायो भेट्नुका साथै भित्तामा बाउन्स चेक गुलशन नाम गरेका ती व्यक्तिका दुई पत्नी परवीन र सञ्जना थियो । उनीहरु आ’त्मह’त्या गर्नुअघि दुई सन्तान ऋतिक र रितिकाको ह’त्या कोठाभित्रै गरिसकेको प्रहरी अनुसन्धानले देखाएको छ । भारतीय मिडियाका अनुसार प्रहरीले यस घटनालाई महत्वका साथ हेरेको छ ।

मंगलबार बिहानको यस्तो घटनाको कारण भने खुलेको छैन । अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले उनीहरुको कोठामा एउटा मृ’त खरायो भेट्नुका साथै भित्तामा बाउन्स चेक र सु’साइट नो’ट पनि फेला पारेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार