काठमाडाैँ १७ मंसिर- हाम्रो समाजमा महिलाविरु’द्ध हुने अप’राध निकै चर्चामा छन् । नेपालमा निर्मता पन्तको बला’त्कारपछि ह’त्याको घटनाको मु’द्दा अझै सुल्झिन सकेको छैन । उता भारतमा भर्खरै प्रियंका रेड्डी नाम गरेकी महिला डाक्टरलाई बला’त्कार गरी ह’त्या गरेको घ’टनाले सिंगो देशमा आक्रोश छ । यही बीचमा रुसमा अर्को यस्तै भया’नक घ’टना भएको छ ।

बेलायती मिडिया द सनको रिपोर्टअनुसार १७ वर्षकी किशोरीले साथमा सुत्न अस्वी’कार गरेपछि आ’रोपीले उनको ह’त्या गरेर ला’शसँग यौ’न सम्पर्क राखेका छन् । रुसको लेसोजाभोस्ककी १७ वर्षकी किशोरी त्यस दिन एक व्यक्तिलाई भेट्नको लागि घरबाट निस्किएकी थिइन् तर पछि थाहा भयो कि जुन व्यक्तिसँग भेट्न उनी घरबाट निस्किएकी थियन् त्यही व्यक्तिले उनको ह’त्या गरिदिएको छ । पुलिसले एन्टन मेज्ड नामका व्यक्तिलाई गिर’फ्तार गरेको छ ।

उनले कशोरीकै कपडा प्रयोग गरेर उनको घाँटी थिचेर ह’त्या गरेका थिए । किशोरीको ह’त्या गरेपछि उनको ला’शसँगै यौ’न सम्पर्क गरेका थिए । त्यपछि उनले श’वलाई एउटा पुलबाट तल फ्याँ’किदिएका थिए । द सनले स्थानीय मिडियाको हवाला दिँदै लेखेअनुसार किशोरीका परिवारले उनी घर नफर्किएपछि पुलिसलाई खबर गरेका थिए । परिवारको सूचनापछि पुलिसको सर्च टिमले ३ दिनसम्म किशोरीलाई खोजिरहे ।

अन्ततः किशोरीको न’ग्न श’व एक पुलमुनि भेटियो । पुलिसले आरो’पीलाई गिरफ्तार गरेको छ । किशोरीको फोन हिट्रीको जाँच गरेपछि पुलिस आ’रोपीसम्म पुगेको थियो । रिपोर्टका अनुसार जब किशोरी उनलाई भेट्न पुगिन् त्यसपछि उनले से’क्सको माग गरेका थिए तर किशोरीले नमानेपछि उनले कु’टपि’ट गर्न थालेका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार