नेपाल एउटा सुन्दर देश हो नेपाल देश आफै मा भरिपुर्ण भएको देश हो हाम्रो देशलाई आँखा लगाउने देश पनि हरेक देश छ्न त्यस मध्य यौटा देश हो भारत भारत ले नेपाल को सिमा मिच्दै आइरहेको हामिले सुनी रहेको र देखि रहेका छौ तर पनि हाम्रो देश को सरकारले कहिले त्यस को बिरोध गर्दैन । किन हाम्रो देश को सिमा मिचेको समाचार कति मिडियामा आइरहेका छ्न तर पनि सरकार ले केही सुनाइ गर्दैन।

तेसै लगतै अहिले भारत ले आफ्नो नयाँ नक्सा कोर्न साथ थाहा भयो कि नेपाल को जमिन कति मिचेको छ । भनेर काला पनि लिपु लेख लगायत का हरेक सिमाना रहेका नेपाल को जग्गाहरु मिचेर आफ्नो नक्सा कोर्दा पनि हाम्रो देश का नेताहरुको टाउको चाहिँ दुखेको छैन सिमा मिचियो भनेर देश भर आवाज उठाउदा खै सरकार ले सुनेको ।

तर हाम्रो देश मा भएका जल्दा बल्दा युक ले आफ्नो देश को सिमा मिचियो बारे हरेक देशहरु मा गएर आवाज उठाइ रह्र्काछ्न । पाकिस्तान बाङ्गालादेश युरोप का हरेक देशमा अफ्नो देश को बरेमा आवाज उठाइ रहे भारतको तेस्ती ठूलो मेन गेट मा गयर यस्तो ब्यनर बनयर फोटो खिची भाइरल बनाउनु यौटा सक्तिको कुरा हो जो भए

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार