आफ्नो हुने वाला श्रीमान लाई खोज्न कहाँ कहाँ मात्र गइनन बिचरी युबती । तर फेला परेनन एक युबती जो आठ बर्ष देखी एक युबकको प्रेम मा थिएन र केहि बर्ष देखी सँगै लोग्ने स्वास्नी जस्तै गरेर बसेका थिए । युबतीले मन बाट माया गरेकी थिइन तर युबकको जाली माया रहेछ । दुबै जनाले गत असार २२ गते विवाह गर्ने निधो गरे तर असार २१ गते एका एक युबक गायब भए ।

आफ्नो हुने वाला श्रीमान लाई खोज्न कहाँ कहाँ मात्र गइनन बिचरी युबती । तर फेला परेनन अन्तत युबकको घरमा सम्पर्क गरिन उनले परिवारको कुरा सुन्दा उनि दिक्क भइन आमा र बुवाले समेत फोन उठाउँनु हुन्न अब जाउ म कहाँ गरु म के केहि थाहा छैन

युबक हराए भनेर युबकको परिवारले प्रहरिमा रेपोर्ट गरेका रहेछन मलाई बुहारी मान्न तयार छैनन । माइतमा अब जानु नजानुको अर्थ छैन छोरी म’रीसकी भन्छन अरु त अरु आमा र बुवाले समेत फोन उठाउँनु हुन्न अब जाउ म कहाँ गरु म के केहि थाहा छैन । म गलत हुन्छु उ सही हुन्छ तेसैले मैले मेरो हक लिएर नै छोड्नु पर्छ भन्ने बिचार गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार