जनकपुरको फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कु*टपि*ट गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै प्रहरीले युवा अभियन्ता सुशील कर्णलाई कुटपिट गरेका छन् ।

प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गरेको केही घण्टामै यूवा अभियन्ता सुशिल कर्णमाथि प्रहरीले गरेको ज्यादतीको गरेको थियो । त्यसको विरोधमा सो कार्यमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले नारावाजी

बिहिबार दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का १९ वर्षका युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कु*टपि*ट गरेको थियो ।

रोशनलाई प्रहरीले कु*ट*पि*ट गरेको भिडियो सार्वजनिक गरेको केही घण्टामै यूवा अभियन्ता सुशिल कर्णमाथि प्रहरीले गरेको ज्यादतीको गरेको थियो । त्यसको विरोधमा सो कार्यमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले नारावाजी गरेका थिए ।

जनकपुरको जानकी प्रहरी चौकीका प्रहरीले अभियन्ता कर्णलाई चौकीमा बोलाएर भिडियो किन खिचेको भन्दै कु*टपि*ट गरेका थिए । जानकी मन्दिर परिसरमा रहेको पर्यटक प्रहरीका ईन्चार्ज विरेन्द्रकुमार यादवले अभियन्ता कर्णलाई चौकीमै बोलाएर हातपात गरेका थिए ।

यता धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले अभियन्ता सुशिल कर्ण र नरिवल बेच्ने युवक रोशनमाथि भएको दुव्र्य*वहार तथा कु*टपि*ट गर्ने पर्यटक प्रहरी इन्चार्ज विरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार