पत्रकार सालिकराम आत्महत्या प्रकरणका आरोपी सञ्चारकर्मि रवि लामिछाने अन्तत रिहा भएका छन । उनि ५ लाख धरौटीमा रिहा भएका हुन । चितवन जिल्ला अदालतले रवि सहित युवराज कडेल र अस्मिता कार्किलाई पनि रिहा गरेको छ ।

युवराजलाई ३ लाख र अस्मितालाई सुद्ध तारेखमा रिहा गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमनी गिरीले बताए । रवि रिहा हुँदा अदालत परिसरबाट गाडीमा चढेर हात हल्लाउदै बाहिर निस्किएका थिए । उनका समर्थकमा निकै खुशियाली छाएको थियो ।

उनि कसरी निस्किएका थिए हेराै भिडियो

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार