यी हुन् मिस नेपाल अश्मी श्रेष्ठ । उनि सामाजिक संजालमा उतिके सक्रिय रहेकी छिन् । अश्मीले गायक सनमसँगको सेल्फी इन्स्टाग्राममा सार्वजनिक गरेपछि उनीहरूको प्रेम बाहिर आएको हो ।

उनि भारतिय गायक सनम पुरीसँग प्रेममा रहेकी छिन् । बेला बेलामा आफ्ना तस्विर शेयर गर्ने अश्मीले प्रेमि पुरीसँगका तस्विर पनि शेयर गदै आफु प्रेममा रहेको खुलाएकी हुन् । उनका धेरै फ्यानहरुले फलोइङ गरेका हुन्छन् । उनि सामाजिक संजालमा मात्र नभई म्युजिक भिडियोमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

उनले फिल्ममा अभिनय गर्ने भन्दा लम्युजिक भिडियो मानै बढि चासो राख्ने गर्दछिन् । उनले आफूमा अभिनय गर्न सक्छु भन्नेमा विश्वास नभएकाले फिल्म क्षेत्रमा आउन नचाहेको समेत बताएकी छिन् ।

उनि आफ्ना फरक अबतारका तस्विर इन्स्टाग्राममा शेयर गरेकै हुन्छिन । उनले प्रेमि सनम पुरीका तस्बिर पोस्ट गरेपछि बधाईको ओइरो लागेको थियो। उनले हाले पनि आफ्ना तस्विर शेयर गरेकी छिन् ।

हेर्नुहाेस् केही तस्विरहरूः

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार