चितवन, हिरासतमा रहेका रबि लामिछाने र युबराज कन्डेललाइ भेट्न चितवन पुगेका सिधाकुरा जनता सङ्ग कार्यक्रमका प्रड्युसर दिपक बोहोरालाइ प्रहरिले रबि सङ्ग भेट्न नदिए पछि लाइभ मै आएर दुखेसो पोखेका छ्न।

उनले हिरासतमा रहेको ७औ दिन सम्म भेटेको तर आज भेट्न खोज्दा २ घन्टा कुराएको त कैले एस पि लाई फोन गर भन्दै भेट्न नदिएको गुनासो पोखेका छ्न। दिपक बोहराले एस पि मल्ल सङ्ग अन्तरबार्ताका लागि बारम्बार अनुरोध गर्दा पनि समय नदिएको तर अन्य अनलाइन मिडिया तथा केवल टिभी लाई भने अन्तरबार्ता लाई समय दिएको बताए।

यो हेर्नुस भिडियो

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार