काठमाडौं- नवलपरासी पूर्व गैंडाकोट नगरपालिका– १८ हुर्चिल बस्ने ४२ वर्षीय धनबहादुर सुगुरपाक मगरको ह”त्या गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले प’क्रा’उ गरे

प’क्रा’उ पर्नेहरुमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४० वर्षीय मेख बहादुर सुनारी मगर रहेका छन्।

आफ्नै घरमा सुतिरहेका धन बहादुरलाई उनीहरुले हम्मरले सं’वे’दनशील अं’गमा प्र’हा’र गरी घाँटीमा डोरीले बाँ”धी ह”त्या गरेपश्चात मेख बहादुरले शवलाई डोकोमा राखी सुन्दरी सामुदायिक वनमा लगि खाल्टो ख”नी पु’रे’को प्रारम्भिक अनु’सन्धानको क्रममा खु’ल्न आएको छ।

साथै उनीहरुको बयानको आधारमा १४ महिनापछि श”व पुरेको भनिएको ठाउँमा उत्खनन् गर्दा सडेर गलिसकेको अबस्थामा मानव कंकाल फेला परेको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार