भारतीय चर्चित नायिका उर्वशी रौटेला एउटा पारदर्शी तस्विरका कारण फेरी चर्चामा आएकी छिन् । हालै उर्वशीले नीलो पारदर्शी आउटफिटमा आफ्नो बोल्ड तस्वीर शेयर गरेपछि उक्त तस्विर अहिले भाइरल बनेको छ ।

URVASHI_RAUTELA

तस्वीरमा उनको पारदर्शी कपडाभित्रको बिकिनी स्पष्ट देखिन्छ । पारदर्शी पहिरनमा उर्वशीको सुन्दरता झनै खुलेको छ ।

जुन तस्विर फ्यानले खुबै मन पराएका छन् । पछिल्लो समय ‘भर्जिन भानुप्रिया’ नामक फिल्ममा काम गरेकी उर्वशी पछिल्ला दिनमा भारतमा बढी रुचाइएकी सुन्दरीमा पर्छिन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार